You are viewing the translated version of करार गरी उत्पादन गर्न सकिने.
Rule 21
करार गरी उत्पादन गर्न सकिने
विदेशी लगानी भएको उद्योगले कुनै उत्पादनको सम्बन्धमा ऐनको दफा ४५ को प्रयोजनको लागि करार गर्दा प्रचलित कानून बमोजिम दर्ता भएको उद्योगसँग मात्र गर्नु पर्नेछ।